News Headlines

नया वर्ष २०७५ साझ कार्यक्रम मनाउन नेपाल आइडलका कलाकारहरु इजरायल आउदै

Posted on Jan 05 2018
 सम्पूर्ण नेपालीहरुको साझा सस्था  यस गैर आवासीय नेपालि संघ रास्ट्रीय समन्बय परिसद इजरायलले नया वर्ष २०७५ सास्कृतिक साझ मनाउन  नेपाल आइडल का बिजेता बुद्द लामा को साथमा प्रताप दास र निशान भटराई  इजरायल आउने भयको छ !यस कार्यक्रमको मुख्य उद्देस्य भनेको  रोजगारीको सिलसिलामा इजरायल आइ काम गर्ने  कतिपय  नेपालि हरु काम गर्दै जाने क्रममा बिभिन्न समस्याहरु संग जुध्नु परेको यथार्थ त छदै छ त्यस माथि पनि विभिन्न रोग हरु लागि बिरामी हुने को सख्या पनि बढ्दै गैरहेको अवस्थामा यस पटक को कार्यक्रम यहा नै भयका बिरामी हरुको सहयोगार्थ स्वरुप  कोष खडा गरिनेछ ! इजरायलमा स्थापित विभिन्न जातीय ,धार्मिक,  सास्कृतिक , राजनैतिक , साहित्यिक , सामाजिक संघ सस्थाहरु संग समन्बय गरि  यस कार्यक्रमलाइ भव्यताका साथ मा मनाउने तयारि भैरहेको छ !